Banner

सोनाम ल्होसारको अवसरमा बुधबार नेपाल सरकारको सार्वजनिक विदा

 

मकै हाउस टिभी एण्ड न्युज,

काठमाडौं सरकारले सोनाम ल्होसारको अवसरमा बुधबार सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयले मंगलबार विज्ञप्तिजारी गर्दै सार्वजनिक विदा दिने निर्णय गरेको हो

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सोनाम ल्होसारको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो सोही निर्णय बमोजिमगृह मन्त्रालयले विज्ञप्ति निकालेर विदा दिने निर्णय गरेको हो

 

 

 

Loading...