Banner

भ्लगर चेतन कार्की लागु औषध सहित पक्राऊ

 

 

 

 

मकै हाउस टिभी एण्ड न्युज,

काठमाण्डौ १९ गते बुधबारको दिन गोलन्जोर गाउँपालिका खुर्कोटस्थित राजमार्गमा प्रहरी चेक पोइन्टबाट प्रहरीले उनलाईब्राउनसुगर गाँजा सहित पक्राउ गरेको

काठमाडौंको सामाखुसी बस्दै आएका ३७ वर्षीय चेतन कार्की बर्दिबासबाट धुलिखेल बागमती प्रदेश ०१००३ ९१८२ नम्बरको मिनीट्रक चलाएर आउने क्रममा प्रहरीले गाडी तलासी गर्ने क्रममा कार्कीको साथमा .१३० ग्राम ब्राउन सुगर गितारको कभरमा .९४० ग्रामगाँजा भेटे पछी उनलाई प्रहरीले पक्राऊ गरेको हो

चेतन कार्की संगित निर्माण गर्ने भ्लगर उनको युट्युबमा लाख ६९ हजार सब्सक्राइबर छन्। हाल कार्की माथि लागुऔषध मुद्दामासिन्धुली जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान गरिरहेको छ। 

 

 

 

 

Loading...