Banner

कमल थापाले नयॅा पार्टी खोल्ने तयारी गर्दै राप्रपा पार्टी त्याग

 

 

 

मकै हाउस टिभी एण्ड न्युज,

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष तथा पुर्ब उपप्रधानमन्त्री कमल थापाले पार्टी परित्याग गरेका छन्

आफ्नो गृह जिल्ला हेटौँडा पुगेर पत्रकार सम्मेलन गर्दै थापाले राप्रपासँग आफ्नो ३१ वर्ष लामो सम्बन्ध टुटाउनु पर्दा मन भारी पीडाबोध भएको कुरा ब्यक्त गर्दै भावुक हुँदै राप्रपा छाडेको बताए

 

पार्टी भित्र देखिएको सैद्धान्तिक विचलन खराब प्रवृत्तिलाई सुधार गरेर जाने आफ्नो चाहना भए पनि त्यसको सुनुवाइ नभएकाले अलग हुनु परेको उनले एक विज्ञप्ति समेत जारी गरी उल्लेख गरेका छन् पार्टी परित्याग गरेको पनि पुष्टि गरेका छन्

अब नयाँ पार्टी खोल्ने तयारी गरिरहेको समेत बताएका थापा गत मंसिरमा सम्पन्न राप्रपाको महाधिवेशनमा अध्यक्षको पदमा पराजित भएका थिए

 

Loading...