Banner

गलबन्दि च्यातियो गायक “प्रकाश सपुत लाईभ ईन न्युयोर्क” का लागी न्युयोर्क आउदै

 

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । “गलबन्दि च्यातियोबोलको गितबाट एकाएक चर्चामा आएका गायक प्रकाश सपुतप्रकाश सपुत लाईभ ईन न्युयोर्कका लागी न्युयोर्क आउने भएका छन्

 

ड्रिम्स युनिभर्सलको आयोजना हुन लागिरहेकोप्रकाश सपुत लाईभ ईन न्युयोर्ककन्सर्ट न्युयोर्कको क्विन्स स्थित मेलरोज बलरुममाहुने कन्सर्ट अप्रिल २२,२०२२ शुक्रबारको दिन राति :०० बजे बाट सुरु भई मध्यरात :०० बजे सम्म चल्नेछ

 

गायक प्रकाश सपुत संगै केही अरु पनि कलाकार पनि हुन सक्ने कुरा भैरहेको प्रकाश सपुत लाईभ ईन न्युयोर्कपश्चातसंयुक्त राज्य अमेरीकाको अन्य १० वटा राज्यमा प्रकाश सपुतको लाईभ कन्सर्ट रहने ” : शैलेस श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत, ड्रिम्सयुनिभर्सल एलएलसी

 

गायक प्रकाश सपुत यस् भन्दा पहिले डिसेम्बर २६,२०२१ को दिन नेपाली अमेरीकन कलाकार संघले आयोजना गरेकोरमझम सॅाझमाअतिथी कलाकारको रुपमा उपस्थिती थिए

न्युयोर्कमा हुन लागेको गायक प्रकाश सपुतको कन्सर्टको मिती,समय स्थान बारे तपाईको सहजताको लागी तल अंग्रेजीमा लेखिएको ?

‘Prakash Saput Live in New York’

            Venue :

Melrose, Ballroom

Queens, New York

             Date :

April 22,2022 (Friday)

            Time :

7:00 – 2:00 am

Loading...