Banner

अभिनेत्री रेखा थापाले बलराम शाही संग अदालती बिवाह गरेकी छिन् ।

 

 

मकै हाउस टिभी एण्ड न्युज,

काठमाडौं अभिनेत्री रेखा थापाले अमेरीका बस्दै आएका जाजरकोट स्थायी घर भएका पर्यटन व्यबसायी बलराम शाहीसँग केही दिनअगाडी काठमाडौं जिल्ला अदालतमा पुगी अदालती विवाहकोर्ट म्यारिजगरेकी छिन्

 

अभिनेत्री थापा चलचित्रमा एक सफल बोल्ड अभिनेत्रीको रुपमा चिनिन्छन् केही समय देखि उनी राजनीतिमा पनि उत्तिकै सक्रियदेखिन्छिन्

 

Loading...