Banner

नेपाल जान हिडेका नेपाली युबा पोर्चुगल एयरपोर्टबाट बेपत्ता

 

 

मकै हाउस टिभी एण्ड न्युज,

लिस्बोन पोर्चुगलबाट नेपाल जाने क्रममा स्थायी घर  चितवन जिल्लाको राप्ती नगरपालिका भएका ३३ बर्षिय नमराज सिलवाल  लिस्बोन एयरपोर्टबाट सम्पर्क विहिन भएका छन्

सिलवाल ११ फेब्रुवरी २०२२ को दिन  लिस्बोनबाट टर्किस एयरलाइन्स बाट नेपाल जान हिडेका थिए तर एयरपोर्टबाट नेपाल नगईएकाएक सम्पर्क विहिन हुन पुगेका हुन्

गैर आवासिय नेपाली संघ, पोर्चुगलका अध्यक्ष रबिन अधिकारीले फेब्रुवरी १३,२०२२ का दिन आफ्नो अफिसियल सामाजिक संजालफेसबुक मार्फत हराईरहेका ब्यक्तिको बिवरण सहित खोजिदिन भेट्नु हुनेले सम्पर्क गर्न आग्रह गर्दै पोष्ट गरेका छन् वेपत्ता सिल्वालडिप्रेसनका बिमारी रहेको जनाइएको

 

सिलवाललाई फेला पार्नुहुने व्यक्तिले तल दिईएको ब्यक्ति उक्त सम्पर्क नम्बरमा सम्पर्क गर्न सक्नु हुनेछ

 

रविन अधिकारी :-  ९३१७६७९२१,

सिता श्रेष्ठ :- ९२००५९२७२

रवि अर्याल :- ९२०१६२०६१

वा नेपाली काउन्सुलरको कार्यालय लिस्बोन

 

 

Loading...