Banner

वान्जे शेर्पालाई ‘किड्स मोडल अफ दी ईयर–२०२२’ को उपाधि

 

 

काठमाडौवान्जे शेर्पाले एभरेस्ट इभेन्ट्स द्वारा आयोजितकिड्स मोडल अफ दी ईयर२०२२को उपाधि हात पारेका छन्

उपाधिसँगै विजेता शेर्पाले साईकल सहित विभित्र आकर्षक उपहारहरु प्राप्त गरेका छन एभरेस्ट इभेन्टसका सिईओ कृष्ण श्रेष्ठलेजनाए अनुसार बिजेताले फेसन इकमर्स फोटोसुट, मोडलिङ, म्युजिक भिडियोसंगै अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई प्रतिनिधित्व गर्ने मौकासमेत प्राप्त गर्ने छन एरी तुलाधरले संचालन गरेको उक्त प्रतियोगितामा रितिका बुमी फष्ट रनरअप, मिङ्जेला शेर्पा सेकेन्ड रनरअप, मिशेल महर्जन अर्गनाईजर चोईस, आएस्खा महर्जन ब्रान्ड एम्बासडर घोषित भएको हो

सुगन्धा अधिकारी आर्शु महर्जनको कोरियोग्राफी रहेको उक्त कार्यक्रममा वरिष्ठ नृत्य निर्देशक कमल राई, इनोभेसन इभेन्ट्सकासिईओ महेश केसी, जिएसके भर्साटाईलकि डिजाईनर गोमा तिवारी मेकअप आर्टिस्ट निलम पौडेल निर्णायकको रुपमा रहेका थिए

 

 

 

Loading...