Banner

न्युयोर्कबाट राहदानी नविकरणको लागी आवेदन दिएकालाई राहदानी बुझिलिन जानकारी

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । नेपाल महावाणिज्य दुतावासको कार्यालय, न्युयोर्क मार्फत राहदानी नवीकरण(Renew) गर्न आवेदन दिएका नेपाली राहदानी धनीहरुलाई कार्यालयमा आई आफ्नोराहदानी बुझिलिन जानकारी सार्बजनिक गरेका छन्

 

महावाणिज्य दुतावासको कार्यालय, न्युयोर्कबाट डिसेम्बर १४,२०२१ देखी जनवरी २४,२०२२ सम्म राहदानी नविकरणको लागी आबेदन दिनुभएका नेपाली राहदानी धारकहरुको राहदानी तयार भएको कार्यालयमा आई बुझिलिन महावाणिज्य दुतावासको कार्यालय, न्युयोर्कले एक सुचना जारी गरी आफ्नो अफिसियल सामाजिक संजालफेसबुकमार्फत जानकारी गराएको

राहदानी बाहकले नयॅा राहदानी लिन आउदा पुरानो राहदानी नयॅा राहदानी नविकरण गर्न आबेदन दिए पछी प्राप्त गरेको रसिद पनिसाथ मै लिएर आउन समेत जानकारी गराएको

डिसेम्बर १४,२०२१ देखी जनवरी २४,२०२२ सम्म राहदानी नविकरणको लागी आबेदन दिनुभएका नेपाली राहदानी धारकहरुको राहदानीतयार भएको नामाबलि तल दिईएको

 

 

Loading...