Banner

एमसीसी कम्प्याक्ट अनुमोदनका सम्बन्धमा नेपाल स्थित अमेरीकी दुतावासको पहिलो बिज्ञप्ती

 

मकै हाउस टिभी एण्ड न्युज,

काठमाण्डौ । ५० करोड अमेरिकी डलरको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को कम्प्याक्टलाई आइतबारको प्रतिनिधिसभा बैठकलेव्याख्यात्मक घोषणाको प्रस्ताव बहुमतले पारित गरे पछी नेपाल स्थित अमेरीकी दुतावासको कार्यालयले पहिलो पटक बिज्ञप्ती जारीगरी अमेरिका नेपालबिचको सम्बन्ध एउटा सम्झौताभन्दा धेरै फराकिलो रहेको नेपाल नेपालको लोकतान्त्रिक मूल्यमान्यता तथादीर्घकालीन आर्थिक समृद्धिलाई निरन्तर रूपमा समर्थन गर्ने जनाएको

नेपाल स्थित अमेरीकी दुतावासको कार्यालयले जारी गरेको बिज्ञप्ती :-

 

 

 

Loading...