
पल शाहका म्यानेजर कृष्ण जोशी पनि पक्राउ

मकै हाउस टिभी एण्ड न्युज,
काठमाण्डौ । नाबालिग गायिका जबरजस्ति करणीको आरोपमा पक्राउ परेका नायक पल शाहलाई सहयोग गरेको भन्दै जिल्ला प्रहरी कार्यालयतनहुँले नायक पल शाहका ब्यवस्थापक कृष्णप्रसाद जोशीलाई नियन्त्रणमा लिएको छ ।
पल शाह घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका जोशीलाई प्रहरीले जिल्ला अदालत तनहुँबाट सात दिनको म्याद लिईअनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
