Banner

प्रकाश सपुतको ‘पिर’ एकदिनमा १.७ मिलियनले हेर्यो, तर किन परेन ट्रेन्डिंगमा?

 

मकै हाउस टिभी एण्ड न्युज,

काठमाण्डौ । प्रकाश सपुतकोपिरएकदिनमा . मिलियनले हेर्यो, तर किन परेन ट्रेन्डिंगमा?

गलबन्दि च्यातियोगितको बोलबाट एकाएक चर्चाको शिखरमा आएका बहुप्रतिभाका धनि गायक प्रकाश सपुतकोपिरबोलकोगितको भिडियोलाई एक दिनमै १७ लाखले हेरेका छन्

एक दिन अगाडी मात्रै सार्बजनिक गरेको गायक प्रकाश सपुतकोपिरबोलको भिडियो लाई १७ लाख पटक हेरिएको जनयुद्धकालमा माओबादीले सर्बहारा बर्गको हक, समान अधिकार अवसर अनि गणतन्त्र स्थापनाको निमित्त माओवादी सरकार बिचभएको युद्ध गणतन्त्र स्थापना पश्चात जनयुद्धकालमा ज्यानबाजिमा लगाएका लडाकुहरुको यथार्थतालाई गित भिडियो मार्फतदेखाईएको

गितमा स्वर भिडियोको कथा निर्देशन प्रकाश सपुतकै रहेको भिडियोमा अभिनय पनि प्रकाश स्वंयले नै गरेका छन् भने प्रकाश संगैसुरक्षा पन्त, सम्झना भण्डारी केशु पुनको अभिनय रहेको उक्त भिडियो निकै उत्कृष्ट बनेको

 

 

Loading...