
कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

मकै हाउस टिभी एण्ड न्युज,
चैत ५, काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०७९ जेठ १६ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो । परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षा जेठ १६ गतेदेखि सुरु भएर जेठ २५ गते सकिने छ । परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म चल्ने छ ।
बोर्डका अनुसार करिब ४ लाख विद्यार्थीले यस वर्ष कक्षा १२ को परीक्षा दिँदै छन् ।
हेर्नुहोस् परीक्षा तालिकाः

