Banner

ईटाली लगातार दास्रो पटक विश्वकप खेल्नबाट बञ्चित

 

मकै हाउस टिभी एण्ड न्युज,

काठमाडौं नर्थ म्यासेडोनियासँग को हार बेहोर्दै इटालीले यो बर्ष कतारमा हुने विश्वकप पनि खेल्न नपाउने भएको

विश्वकप २०२२ को छनौट खेलमा ईटाली नर्थ म्यासेडोनिया बिच भएको खेलमा ईटालीले सुरु देखि अन्त्य सम्म खेल आफ्नो कब्जामाराखे पनि गोल गर्न नसक्नु नर्थ म्यासेडोनियाका अलेक्सान्डर ट्राज्कोभस्कीले खेलको ९२ औँ मिनेटमा गोल गर्नु नै खेलको निर्णायकगोल भएको उक्त हार संगै ईटालीले यो बर्ष कतारमा हुने विश्वकप संगै दोश्रो पटक विश्वकप खेल्न बाट बन्चित भएको हो

अब नर्थ म्यासेडोनियाले विश्वकपमा छनौट हुनको लागी  पोर्चुगललाई जित्नुपर्नेछ

 

 

 

Loading...