Banner

बिमल डॅागीको “फापरको पिठो”रिमेक भर्सन सुप्रिम मल्लको स्वरमा सार्बजनिक (भिडियो सहीत)

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । लोक तथा दोहोरी गायक बिमल डॅागीको शब्द संगितमा तयार भएकोफापरको पिठोबोलको भिडियो सार्बजनिक भएको

फापरको पिठोबोलको गितमा भ्वाईस अफ किड्स, नेपाल सिजन का फाईनलिस्ट उक्त कार्यक्रमबाट चर्चामा आएका बालगायकसुप्रिम मल्ल ठकुरीको स्वर रहेको

फापरको पिठोबोलको गित पहिले नै १७ बर्ष अगाडी “भाग्य फुट्यो, एैना फुटे झै” लोक तथा दोहोरी एल्बममा समाबेस उक्त गित लोक तथा दोहोरी गायक बिमल डॅागीको स्वरमा बजारमा आईसकेको हो सोही गितलाई गायक डॅागीकै संगितमा अहिलेका चर्चित बालगायक सुप्रिम मल्ल ठकुरीको स्वरमा रिमेक भर्सन सार्बजनिक गरेको हो

गायक डॅागीको संगित रहेको उक्त गितको एरेन्जर केशब बडु हुन् भने मिक्सिंग मास्टरिंग जय देवकोटाले गरेका हुन् गितलाई तरंगस्टुडियोमा तयार पारिएको हो

गितको भिडियो तरंग स्टुडियोमा छायांकन गरिएको हो राम खड्काले खिचेको भिडियोको सम्पादन अनिल रानाले गरेका हुन् भनेभिडियोको निर्देशन मदन खड्काले गरेका हुन्

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ?

 

 

 

Loading...