Banner

एन.आर.एन. लाई कलाकार दिपक राज गिरीको झटारो

 

 

मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क
भर्खरै सम्पन्न गैर आवासिय नेपाली संघ (एनआरएन)को १० महाधिवेशनको नतिजालाई लिएर कलाकार दिपक राज गिरीले आफ्नो सामाजिक संजालफेसबुकमा लेख्दैकुकुरको पुच्छर बाह्र बर्ष ढुग्रोमा राखे नि बांगै!!! NRN मा वटा अध्यक्ष ११ उपाध्यक्ष रेउताबाट आएर केहि सिकाउलान् भनेको यतै बाट पो सिकेर गएछन्..” तितो झटारो हानेका छन्

 

 

 

 

Loading...