Banner

नर्थ म्यासेडोनियालाई हराउदै पोर्चुगल विश्वकप २०२२ मा छनौट

 

मकै हाउस टिभी एण्ड न्युज,
काठमाण्डौ
२०२२ को अन्त्यमा कतारमा हुने फिफा विश्वकपको लागि  प्लेअफ फाइनलमा नर्थ म्यासेडोनियालाई पोर्चुगलको तर्फबाटब्रुनो फर्नान्डेसले गोल गर्दै विश्वकपका लागि स्थान पक्का गरेको

पोर्चुगलका लागि  ब्रुनो फर्नान्डेसले खेलको ३२ औं मिनेटमा  क्रिस्टियानो रोनाल्डोको पासमा गोल गर्दै खेलमा अग्रता लिएको थियो भनेदोस्रो हाफको ६५ औं मिनेटमा दोस्रो गोल गर्दै खेलमा जित पक्का गरेको हो

नर्थ म्यासेडोनियाले काउन्टर अट्याकमा आक्रामक खेल खेलेपनी गोल गर्न बाट चुके पछी खेलमा ले पराजित हुनु परेको हो

 

 

Loading...