Banner

ई-पासपोर्टको आवेदन लिने कार्य सुरु , महावाणिज्यदुतावास न्युयोर्क

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क नेपाली महावाणिज्यदुतावासको कार्यालय न्युयोर्कले बिधुतिय राहदानी

(e-Passport) को नयॅा आवेदन लिने कार्य प्रारम्भभएको बारे सुचना जारी गरेको

 

म्याद सकिन लागेका नेपाली राहदानी वाहकले मार्च २५,२०२२ देखी लागु हुने गरी  बिधुतिय राहदानी (e-Passport)को लागी आवेदनदिन सकिने चाहिने काजगात सम्बन्धि सम्पुर्ण बिवरण सहित सुचना प्रकाशित गरेको हो

 

नेपाली महावाणिज्यदुतावास, न्युयोर्कले जारी गरेको सुचना पत्र यहॅा तल राखिएको

 

 

Loading...