Banner

बृहत सांगितिक सॅाझ,भर्जीनियामा कुन्ति मोक्तान,अन्जु पन्त,प्रकाश सपुत र किरण गजमेरको प्रस्तुती

 

मकै हाउस टिभी एण्ड न्युज,

भर्जिनिया नेपाली अमेरीकन कम्युनिटी सेन्टर, भर्जिनियाको प्रस्तुतीमा नेपाली नयॅा बर्ष २०७९ को बिशेष अवसरमा संयुक्त राज्यअमेरीकाको भर्जिनिया राज्यमाबृहत सांगितिक सॅाझहुने भएको हो

११९२४ ब्राडडक रोड, फेयरफ्याक्स, भर्जीनिया २२०३०( 11924 Braddock Rd, Fairfax, VA 22030) स्थित एक्स्पेक्टेसनअउडीटोरिएम (Expectation Auditorium) हलमा अप्रिल २३,२०२२ (23 April, 2022) को दिन सॅाझ :०० बजे बाट सुरु भईमध्यरात सम्म चल्ने उक्त कार्यक्रममा नेपाली गित संगितका धरोहर बरिष्ठ गायिकाद्वय कुन्ति मोक्तान अन्जु पन्त अहिलेका सर्बप्रियगायक प्रकाश सपुत भ्वाईस अफ नेपाल सिजन बिजेता गायक किरण गजमेरले कार्यक्रममा बिशेष प्रस्तुती दिनेछन्

कार्यक्रमबाट भएको मुनाफा बाट नेपाली हिन्दु मन्दिर निर्माणमा खर्च गरिने आयोजक मध्येका एक जना आयोजक तथा पुर्ब राष्ट्रिय तेक्वान्दो खेलाडी बिना खड्का लामाले बताउनु भयो। कार्यक्रममा कुन्ति मोक्तान, अन्जु पन्त, प्रकाश सपुत किरण गजमेर संगैस्थानिय कलाकारहरुको बजोड प्रस्तुति रहने

 

 

Loading...