Banner

ब्रुकलिनमा रेल भित्र गोली चलाई फरार भएका ब्यक्तिको पहिचान

 

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । न्युयोर्कको ब्रुकलिन स्थित ३६ स्ट्रिट भूमिगत रेल भित्र गोली हानि फरार रहेको व्यक्तिको पहिचान भएको न्युयोर्क प्रहरी बिभागलेजनाएको

फ्रान्क जेंम्स भएको पुष्टी भएको भने अझै उनि फरार रहेका छन्

अप्रिल १२,२०२२  (मंगलबार) बिहान :३० बजे ब्रुकलिन भूमिगत रेल भित्र अन्धाधुन्ध गोली चलाउने ब्यक्ति फ्रान्क जेम्स भएको पुष्टीगरेको रेल भित्र गोली चलाउनु भन्दा पहिले टिनको बट्टाबाट बिस्फोट गराई अन्धाधुन्ध गोली चलाएका थिए

बन्दुकधारीले अन्धाधुन्ध गोली चलाऊदा १६ जना घाईते भए भने जनाको अवस्था गम्भिर रहेको

 

Loading...