Banner

केकी अधिकारीले रोहित तिवारी संग लगन कस्दै

 

मकै हाउस टिभी एण्ड न्युज,

काठमाडौं अभिनेत्री केकी अधिकारी ब्यवसायी रोहित तिवारीसँग भोली (बिहीबार) विवाह बन्धनमा बाँधिने भएकी छन्।

 

केही समयदेखि प्रेम सम्बन्धमा रहेका  केकी रोहितले पारिवारिक सदस्य  केही साथीभाइबीच  बुधबार मेहन्दी उत्सव मनाएका हुन्। 

 

रोहित तिवारी हाम्रोबजार डटकम फुडमारियोको सिइओ समेत रहेका रोहित फोर्ब्सको सन् २०२० मा एसियाबाट ३० वर्षमुनिकाधनाढ्यको सूचीमासमेत परेका थिए।

 

 

Loading...