Banner

नायिका बर्षा सिवाकोटीले आशिष गेलाल संग लगन कसेकी छिन्

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । नायिका वर्षा सिवाकोटीले संयुक्त राज्य अमेरीका बसोबास गर्ने आशिष गेलाल संग शुक्रबार बिहे गरेकी छिन्

वर्षाले शुक्रबार आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत् “Got married” स्टाटस सहित फोटो सार्बजनिक गर्दै आफ्ना परिवार निकट साथीहरूको उपस्थितिमा बिहे गरेको जानकारी दिएकी हुन्। भने उनले आफ्नो बिहे श्रीमानबारे अरू विवरणखुलाएकी छैनन्।

उनले लेखेकी छन्– “हामीले परिवार निकट साथीहरूका माझमा २०२२ अप्रिल २२ मा बिहे गरेको खबर सार्वजनिक गर्न पाउँदा खुसीलागेको छ। हामी नयाँ जीन्दगीको सुरूआत गर्न गइरहेका छौं। तपाईंहरू सबैले दिएको माया सहयोगका लागि धेरै धन्यवाद। सप्रेमआशिष वर्षा

 

 

Loading...