Banner

युकिरा अफ अमेरिकाको छैठौ अधिवेशनबाट न्युयोर्क च्याप्टरको अध्यक्षमा ममता राई

 

मकै हाउस टिभी एण्ड न्युज,

शान्तिराज राई, एप्रिल २४ न्युयोर्क

न्युयोर्क । युनाईटेड किरात राई अर्गानाइजेसन अफ अमेरिकाको न्युयोर्क च्याप्टरको छैठौ अधिवेशन सम्पन्न भएको न्युयोर्कको जयाक्सनहाइट्स स्थित घ्याल् सुम्दोको हलमा आयोजित अधिवेशनको प्रमुख अतिथीमा केन्द्रिय अध्यक्ष मुना राई विशेष अतिथी केन्द्रीयकोषाध्यक्ष नवीनकला राई अतिथि केन्द्रीय सदस्य शुखराज राई रहेका थिए अधिवेशनले सर्बसम्मतमा ममता राईको अध्यक्षतामा १९सदस्यीय कार्यसमिती निर्विरोध निर्वाचित गरेको सर्वसम्मत चुनिएका पधाधिकारिलाई संस्थाका केन्द्रीय अध्यक्ष केन्द्रीय कोषाध्यक्ष न्युयोर्क च्याप्टरका निवर्तमान अध्यक्ष केशबराम राईले निर्वाचित कार्यसमितीलाई खादा लगाएर बधाई दिएका थिए।

पत्रकार तथा कलाकार शान्तिराज राई नाछुंग पदम राईको ऊपस्थिति रहेको कार्यक्रममा मुना राई, नविन कला राई सुखराज राईनिर्वाचन आयुक्त रहेको निर्वाचन समितिले निर्विरोध नया कार्यसमिति चयन गरेको हो

संस्थाका हालका महासचिव सुसना राईले संचालन गरेको कार्यक्रममा विभिन्न रुपले दिवंगत हुनुभएका सस्थाका सदस्य तथा अन्यराईहरूको समबेदना स्वरुप मिनेट मौनधारण गरिएको थियो

कार्यसमिति यसप्रकार रहेको :

अध्यक्षममता राई, वरिष्ठ उपाध्यक्षवसन्ती राई, उपाध्यक्षकृष्ण पि. राई, महासचिवसुसना राई, सचिवसेलिना राई

कोषाध्यक्षतेशु राज राई, सहकोषाध्यक्षजानकि राई

सांस्कृतिक संयेजक :- रोशन राई

वोर्ड सदस्यहरु :– बिपन राई, संगम राई, बिबेक राई, बिकाश राई, शौरभ राई, शान्ता राई, मैया देवि राई, सुदिप राई, इंदिरा राई, युदिरराई नारायण राई

 

 

 

 

 

Loading...