Banner

सिन्धु कल्याणकारी समाज अमेरीकाको नयॅा नेतृत्वमा सुर्य खड्का

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क सिन्धु कल्याणकारी समाज अमेरीकाको चौथौ अधिवेशन सम्पन्न भएको समाजको चौथौ अधिवेशनबाट अध्यक्षमा सुर्य खड्कालाई मनोनित गरेको भने ११ सदस्यीय समिती गठन गरेको


नयॅा
कार्यसमितीमा प्रथम उपाध्यक्षमा सुनिता तामांग, द्वितिय उपाध्यक्षमा सोनाम लामा, महासचिवमा रजिना लामा, सचिवमा कर्णबहादुर श्रेष्ठ, सहसचिवमा समिप थापा, कोषाध्यक्षमा चेंगा शेर्पा, सहकोषाध्यक्षमा नोर्डेन शेर्पा सदस्यहरुमा बिष्णु श्रेष्ठ, पासांग शेर्पा र काजि शेर्पा चयन भएका छन्

सिन्धु कल्याणकारी समाज अमेरीकाले कोष जम्मा गरि बिभिन्न किसिमका सामाजिक कार्यहरु गर्दै आईरहेको निम्न आए भएकापरिवारको १४ बालबालिकाहरुलाई छात्रबृती प्रदान गरि उनिहरुको अध्ययनमा समेत सहयोग पुर्याऊदै आईरहेको

 

 

Loading...