Banner

सक्षम,सबल अनि शिक्षित कल्पना कटुवाल : उम्मेदबार, मेयर पद

 

 

मकै हाउस टिभी एण्ड न्युज,

सर्लाही बरहथवा नगरपालिकाको लागि कल्पना कटुवाल एक सक्षम अनि शिक्षित उम्मेदबार हो यस् पालीको सर्लाही, बरहथवा नगरपालिकाको सबै भन्दा सबल अनि सदैव बिकासको काममा अग्रसर रहने एक मात्र नगर प्रमुखको उम्मेदबारको रुपमा कल्पना कटुवाल उभिनु भएको

बिगत लामो समय शिक्षण पेशामा समय बिताउनु भएका कल्पना कटुवाल जस्ले धेरै युवाहरुलाई शिक्षाको मार्गमा अग्रसर हुन उत्प्रेरितगर्नु भएको नेकपा एमाले नेतृ कल्पनाले आफ्नो ठॅाऊ बिकासको लागि धेरै उदाहरणिय योगदान पुर्याउनु भएको यसपालीको नगर चुनाबमा सर्लाही बरहथवा नगरपालिकाको लागि एमालेको तर्फबाट एक सबल अनि सक्षम महिला नेतृ कल्पना कटुवाललाई उम्मेदबारको रुपमा अगाडी सारेका छन्

 

बरहथवा बासि एक दिदि (नाम खुलाउन नचाहएका)का अनुसार:- “ बिगत ३० बर्ष देखि कल्पना मिसलाई चिन्छु, उहॅा एक सबल शिक्षिका मात्र नभै उहॅा एक असल आमा समाजको एक जिम्मेवार नारी पनि हो, उहॅामा कुनै पनि किसिमको लोभ, लालच छैन , उहॅासंग मात्र आफ्नो समाज समाजमा बस्ने मानिसहरुको हित बिकास कसरी गर्न सकिन्छ भन्ने स्वार्थ मात्र त्यसैले मेरो परिवारको भोट कल्पना मिसले नेतृत्व गर्नु भएको चुनाब चिन्हसुर्यमा गर्नेछौ सबैलाई आग्रह पनि गर्न चाहन्छु

 

Loading...