
रौतहटमा मतदान सकिएलगत्तै सिल गरिएको बक्स लुटेर भागेका छन्
मकै हाउस टिभी एण्ड न्युज,
रौतहट । शुक्रबार स्थानीय तह निर्वाचनको मतदान सकिएलगत्तै रौतहट जिल्लाको यमुनामाई गाउँपालिका वडा नं २ भिडियाहीमा सिल गरिएको मटपेटिका स्थानीयले लुटेर भागेका छन् ।

स्थानीयले चुनाव सकिएलगत्तै सिल गरिको मतपेटिका टाउँकोमाथि बोकेर खेतै खेतै भागेका हुन् । मतदान सकिएपछि लुटिएकोमतपेटिकाबारे प्रशासनलाई खबर गरिएको छ ।