Banner

बालेन साहको जित/हारमा खसी बाजी राख्ने दुई युवा पक्राउ

 

मकै हाउस टिभी एण्ड न्युज,

काठमाण्डौ कामनपा मेयर पदका स्वतन्त्र उम्मेदबार वालेन्द्र साहले जित्ने हार्ने कुरामा खोटाङमा दुईजनाले खसी बाजी राखेका थाहापाएपछी दुई जनालाईनै  प्रहरीले पक्राउ गरेको

यस्तो प्रकारको बाजी राख्ने काम कानुन बिपरित भएकाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका लफ्याङका विजय फुयाल रमेश खड्कालाई सोमबार पक्राउ गरिएको हो

बालेन साहले चुनाव जितेमा बिजय फुयाललाई रमेश खड्काले २८ किलोको खसी दिनुपर्ने   पराजित भए फुयालले २८ किलोकै खसीखड्कालाई तिर्नुपर्ने यदि खसी दिन नसकेमा त्यति किलोको खसीको मूल्य बराबरको रकम दिनुपर्ने उनीहरूद्वारा गरिएको तमसुकबाहिरिए पछि उक्त तमसुकको आधारमा उनिहरुलाई प्रहरीले पक्राऊ गरेको हो

Loading...