Banner

हरिवन वडा नं ८ मा नेकपा एमालेका प्रज्वल ढुंगानाको प्यानलै बिजयी

मकै हाउस टिभी एण्ड न्युज,

सर्लाही हरिवन नगर वडा नं मा नेकपा एमालेको प्यानलै बिजयी भएको

हरिवन नगरपालिका वडा नं मा नेकपा एमालेको तर्फबाट वडा अध्यक्षमा प्रज्वल ढुंगानाको प्यानलै बिजयी भएको ढुंगानाले कुलमत ९४८ प्राप्त गर्दा माओवादीका राम चन्द्र गौत्तमलाई ८७२ मत प्राप्त भएको थियो

प्रज्वल ढुंगानाको प्यानलै बिजयी हुदा दलित महिला सदस्य तर्फ धन माया कामी, महिला सदस्य सोनी गुर्मछाने सदस्यहरुमा ढक नाथ सापकोटा उत्तम राई बिजयी भएका हुन्

 

 

 

Loading...