Banner

सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार गर्ने मनोज पाण्डे पक्राउ

 

मकै हाउस टिभी एण्ड न्युज,

काठमाडौँ आठ वर्ष पहिले सौन्दर्य प्रतियोगितामा भाग लिएकी एक किशोरीलाई बलात्कार गरेको आरोपमा कन्सल्टेन्सीका सञ्चालकमनोज पाण्डेलाई प्रहरीले शनिबार दिउँसो काठमाडौंबाट पक्राउ गरेको

मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालन गर्दै आएका मनोजलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरीटोलीले शनिबार बिहानैदेखि  निगरानीमा राखेको थियो   आठ वर्ष पहिलेमिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी १६ वर्षीयाकिशोरीलाई बलात्कार गरेको आरोप लागे पछी उनलाई पक्राउ गरेको हो

ति युवतीले आफूमाथि बलात्कार भएको भन्दै टिकटक मार्फत घटनाबारे सार्वजनिक गरेकी थिइन्

 

Loading...