Banner

बरहथवा नगर प्रमुखमा कल्पना कटुवाल र उपप्रमुखमा रामबाबु साह बिजयी

 

मकै हाउस टिभी एण्ड न्युज,

सर्लाही बरहथवा नगरपालिकाको मेयर पदमा अत्याधिक मत सहित नेकपा एमालेकी नेतृ कल्पना कटुवाल बिजयी हुनुभएको

नेकपा एमालेको तर्फबाट स्थानिय चुनावमा नेतृ कल्पना कटुवालले सर्लाही, बरहथवा नगरपालिकाको मेयर पदमा अत्याधिक मत ल्याईबिजयी हुनुभएको भने उपमेयर पदमा पनि नेकपा एमालेकै तर्फबाट रामबाबु साहले बिजयी हासिल गरेको

मेयर पदमा कल्पना कटुवालले कुल मत १२२७३ प्राप्त गर्दा  प्रतिद्वन्दी माओवादीका देवानन्द महतोले ६६६६ मत अर्का प्रतिद्वन्दीकांग्रेसका बिगु चौधरीले ६०५५ मत प्राप्त गरेका थिए

उपमेयर पदमा पनि नेकपा एमालेकै रामबाबु साहले ९९०१ कुल मत प्राप्त गर्दा प्रतिद्वन्दी कांग्रेसका गंगा दाहालले ७११९ मत प्राप्त गरेकाथिए भने अर्का प्रतिद्वन्दी माओवादीका सिता देवीले ६३१४ मच प्राप्त गरेका थिए

 

Loading...