
बालेन्द्र साह (बालेन)को विजयी उत्सव र्याली सुरु
मकै हाउस टिभी एण्ड न्युज,
जेठ १३, काठमाडौं । बालेन शाह काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएको खुसियालीमा आज विजयी र्याली सुरु भएकोछ । विजयी र्याली राष्ट्रिय सभागृहबाट सुरु भएको छ ।
सभागृह–भद्रकाली–त्रीपुरेश्वोर–माइतिघर–बबरमहल–बिजुलिबजार–यूएनपार्क–शान्तिनगर–तिनकुने–कोटेश्वोर–जडिबुटी–पेप्सिकोलापुगेर र्याली फर्किनेछ । कोटेश्वोर–तिनकुने–सिनामङ्गल–तिलगङ्गा–गौशला–चावाहिल–माहारजगन्ज–सामाखुशी–नयाँबसपार्क–स्वयम्भू–सितापाइला–कलंकी–बल्खु–कुलेश्वोर–कालिमाटी–टेकु–त्रिपुरेश्वर–सुन्धारा हुँदै खुलामञ्चमा गएर र्याली धन्यवादसभामापरिणत हुने बताइएको छ ।

