Banner

निम्स दाई संगै नायिका दिया पुन सगरमाथाको चुचुरोमा

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क निर्मल पुर्जा (निम्स दाई) संगै नायिका दिया पुन सगरमाथा सफलतापुर्बक आरोहण गरेकी छिन।

गत शुक्रबार नायिका दिया पुन निर्मल पुर्जा (निम्स दाई)को  पुर्जा ईलाइट एक्सपेडिसन्स, हिम चितुवा नामक समुहबाट निर्मल पुर्जा(निम्स दाई) संगै २० जनाको समुहमा नायिका पुनले सगरमाथा सफलतापुर्बक आरोहण गरेकी हुन्

आफ्नो बाबुआमा संगै बेलायत बस्दै आएकी दिया बेलायतको कोल्चेस्टर अस्पातालमा रजिस्टर्ड नर्सको रुपमा कार्यरत छिन भनेपेशाले अभिनेत्री उन्ले हाल सम्म नेपाली चलचित्र दयारानी, झोले, ह्याप्पी डेज, बिरबिक्रम मन्त्रमा मुख्य पात्रको रुपमा अभिनयगरिसकेकी छिन्

यस् भन्दा पहिले नायिका पुनले मनास्लु हिमाल आरोहण गरेकी थिइन् भने नायिका पुनकी आमा पनि अभिनेत्री हुनुहुन्छ

 

 

 

Loading...