
जनसंम्पर्क समिती अन्तराष्ट्रिय समन्वय समिति अमेरिकाज क्षेत्रको अध्यक्षमा टक रुवाली
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । नेपाली जनसंम्पर्क समिती अन्तराष्ट्रिय समन्वय समिति(बिश्व संजाल) अमेरीकाज क्षेत्रको अध्यक्षमा टक बहादुर रूवालीचयन भएको हो ।
नेपाली कांग्रेसको भातृ संगठन नेपाली नेपाली जनसंम्पर्क समिती अन्तराष्ट्रिय समन्वय समिति बिश्व संजालका पदाधिकारी र संरक्षकसहित अमेरिकाज क्षेत्रका प्रजातन्त्रवादीहरुको हिजो जुन १९,२०२२ आईतबार जुम मार्फत गरिएको बैठकबाट न्युयोर्क निवासी टकबहादुर रुवालीलाई नेपाली जनसंम्पर्क समिती अन्तराष्ट्रिय समन्वय समिति बिश्व संजाल अमेरीकाज क्षेत्रको अध्यक्षमा चयन गरेको हो ।
