Banner

रवि लामिछानेले नेतृत्व गरेको पार्टी दर्ता रोक माग गर्दै निर्वाचन आयोगमा उजुरी

 

मकै हाउस टिभी एण्ड न्युज,

काठमाडौं पुर्बसंचारकर्मी रवि लामिछाने नेतृत्व गरेको नयॅा पार्टीराष्ट्रिय स्वतन्त्र पार्टीदर्ता स्विकार नगर्न माग गर्दै निर्वाचन आयोगमाउजुरी परेको  

काभ्रेपलाञ्चोक क्षेत्र नं बाट संघीय निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका मनोज पण्डित, राजकुमार बजगाईँ सहितकानेताहरूले बुधबार निर्बाचन आयोगमा पुगेर उजुरी दिएका हुन्। उनीहरूले रवि लामिछानेले घोषणा गरेको पार्टीको दर्ता रोक्न माग गरेकाहुन् 

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई बुधबार उजुरी बुझाएको पण्डितले जानकारी दिए। स्वतन्त्र शब्दकोआफैमा महत्व रहेको यसलाई दलको नाम दिँदा स्वतन्त्र उम्मेदवारहरुमा असहज परिस्थितिको निर्माण हुने निवेदनमा उल्लेख छ।साथैयसले जनतामा भ्रम अन्योल उत्पन्न गरी स्वतन्त्र शब्दको अपव्याख्या हुने अवस्था भएकाले उक्त दलको नामको विषयमा गहनविश्लेषण गरी निर्णय लिनुहुन अनुरोध गर्दछौं,’ निवेदनमा लेखिएको छ।

Loading...