Banner

‘हिरामन्डी’ वेबसिरिजबाट कमब्याक गर्दै मनिषा कोइराला

 

मकै हाउस टिभी एण्ड न्युज,

बलिवुड कुनै बेलाकी चर्चित बलिवुड नायिका मनिषा कोईराला बलिउडका सुपरहिट निर्माता तथा निर्देशक संजय लीला भन्सालीलेबनाउने आगामी फिल्महिरामण्डीमा अभिनय गर्ने भएकि छिन्

संजय लिला भन्सालीले निर्देशन गर्ने मनिषा कोईरालाले अभिनय गर्ने भनिएको उक्त फिल्म डिजिटल प्लेटफर्म मार्फत रिलिज हुने भने उक्त वेवसिरिज फिल्म हीरामण्डी जुन वेबसिरिज फिल्म नेटफ्लिक्समा सार्वजनिक हुने बलिउड हंगामाले लेखेको छ। 

भन्सालीको यस् फिल्ममा मनिषा कोइाराला, सोनाक्षी सिन्हा, हुमा कुरेसी ऋचा चड्डाको मुख्य अभिनय रहने भने फिल्ममा अहिलेसम्मदुई सय करोड खर्च गरिसकेको समाचारमा उल्लेख छ।

वेवसिरिज भन्साली मिताक्षरा कुमारको संयुक्त निर्देशनमा

फिल्म तयार हुनेछ मिताक्षारालेबाजिराव मस्तानीपद्मावत चलचित्रमा सहायक निर्देशकको रुपमा काम गरीसकेका छन्

भन्सालीको प्रोडक्सनमा  निर्माण हुने वेवसिरिजहीरामण्डीदेहव्यापारमा आधारित वेबसिरिज रहने निर्माण पक्षले जानकारी गराएकाछन्

 

Loading...