Banner

गायिका सुनारको मृत्यु शंकास्पद, एकजना पक्राउ

 

मकै हाउस टिभी एण्ड न्युज,

काठमाडौँ लोक तथा दोहोरी गायिका दिलमाया सुनार काठमाण्डौको नेपालटार स्थित आफ्नै डेरामा मृत भेटिएकी छन्

गत शनिबार १०:४५ बजे उनी आफ्नै कोठामा मृत अवस्थामा फेला परेको प्रहरी बृत बालाजुले जनाएको ।नेपाल स्थायी घर सुर्खेत घरभएकी उनि केहि बर्ष देखि काठमाण्डौमै बसोबास गर्दै आईरहेकी थिईन्   शुक्रबार राति काठमाडौँमा आफूलाई बाँच्न गाह्रो भएको आमा छोरा संग माफी माग्दै सामाजिक सञ्जालमामा स्टाटस पनि लेखेकी थिइन्

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको उनको मृत्युको घटना अनुसन्धानका क्रममा प्रहरीले सूर्य श्रेष्ठलाई पक्राउ गरेको प्रहरीका अनुसार शूर्य शनिबार बिहानै मृतक सुनारको कोठामा पुगेको थाहा भएको

गायिका दिलमायाले ख्यातिप्राप्त लोकगायक राजु परियारसँग मिलेर केही चर्चित गीत गाएकी छन् भने उनी लाइभ दोहोरी गीतका कारणपनि चर्चित थिइन् यसअघि, राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगितामा उनी उत्कृष्ट घोषित भएकी थिइन्

 

Loading...