Banner

चन्द्रागिरिको जंगलबाट एक अमेरीकी नागरीक सहित तीन विदेशीको सकुशल उद्धार

 

 

मकै हाउस टिभी एण्ड न्युज,

काठमाडौं काठमाडौंको चन्द्रागिरिको जङ्गलबाट एक अमेरिकी नागरीक सहित तीन विदेशी नागरिकको सकुशल उद्धार गरिएको गत शनिबार साँझ चन्द्रागिरी जङ्गलमा विदेशी हराएको भन्ने सूचना प्राप्त भएरछी  प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीलेउनीहरुलाई सकुशल उद्धार गरेको हो

 

अमेरिकाका ३४ वर्षीय डग्लस रोवे, भारत चण्डिगढका ३० वर्षीय नवप्रित ढिलोन मुम्बईका माधव गुप्ता सहित जना बिदेशिनागरीकलाई थानकोटबाट करिब सात किलोमिटर टाढा थानकोटचित्लाङ सडकखण्ड नजिक रहेको चन्द्रागिरिको जङ्गलको भीरमाफसेको अवस्थामा फेला पारी उद्धार गरिएको हो

 

Loading...