
चपली हाईट ३ न्युयोर्कमा प्रदर्शन हुदै
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । रेबेल ईभेन्टस ईन्क. को संयोजकत्वमा नेपाली थ्रिलर चलचित्र ‘चपलि हाईट ३’को प्रदर्शन न्युयोर्कमा हुन लागेको हो ।

अर्जुन कुमारले निर्माण गरेको चलचित्र ‘चपली हाईट ३’ निकेश खड्काको निर्देशनमा तयार भएको हो । स्वस्तिमा खड्काको मुख्यभुमिका रहेको उक्त चलचित्र रेबेल ईभेन्ट्स ईन्क. को संयोजकत्वमा जुलाई १०,२०२२ आईतबारको दिन दिउसो २:०० बजे क्विन्स स्थितबम्बई थिएटरमा प्रदर्शन हुन लागेको हो ।
चलचित्र प्रदर्शन मिती, समय र ठेगाना बुझ्न सजिलोको निमित्त अंग्रेजीमा पनि तल राखिएको छ ।
July 10,2022 (Sunday)
Show Time : 2:00 pm
BOMBAY THEATER
6825 Fresh Meadow Ln, Flushing NY 11365