Banner

यस सिजन देखि मिस नेपाल नर्थ अमेरीकामा ट्रान्सवुमनले पनि भाग लिन पाउने

 

मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क
  न्यूयोर्कमा आयोजना हुने मिस नेपाल नर्थ अमेरिकामा यस सिजन (२०२२) देखी विपरीतलिंगी महिला (ट्रान्सवुमेन )लाई पनिसहभागिता गराइने भएको

ड्रिम्स युनिभर्सल एलएलसी, न्युयोर्कले आयोजना गर्ने मिस नेपाल नर्थ अमेरिका २०२२ मा यस सिजन देखी ट्रान्सवुमनले पनिप्रतियोगितामा भाग लिन पाउनेछन् प्रतियोगितामा भाग लिन इच्छुकहरुले जुलाई ,२०२२ सम्म आवेदन दिनु पर्नेछ   यस बर्ष देखिमिस नेपाल नर्थ अमेरिकामा विपरीतलिंगी महिला (ट्रान्सवुमेन)को पनि सहभागिता रहने आयोजक पक्षले बताएका छन्

शैलेश श्रेष्ठ, संस्थापक तथा प्रमुख कार्यकारी अधिकारी:-

सौन्दर्य प्रतियोगिताको आयोजना गर्नुके मुख्य उद्धेश्य अमेरिकामा नेपाली कला ,सस्कृतीलाई जगेर्ना प्रवर्द्धन गर्नुको साथै दोश्रोपुस्तालाई समेत यसमा संलग्न सहभागिता गराउनु हो

आयोजना हुन लागेको मिस नेपाल नर्थ अमेरिका २०२२ मा पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठ, नायिका स्वस्तिमा खड्का, मोडल निती शाह, बैङ्कर अनिल केशरी शाह मिस नेपाल २०२२ प्रियंका रानि जोशीको पनि सहभागिता रहने

प्रतियोगीतामा भाग लिने अबिवाहीत नारीको उमेर १८२८ बर्षको हुनु पर्ने भने उचाई फुट इन्च हुनु पर्नेछ शैक्षिक योग्यताउच्च माध्यमिक उत्तीर्ण (हाई स्कुल ग्राजुएट), भएको हुनु पर्नेछ

बिस्तृत जानकारी लिन यहाँ क्लिक होला

https://missnepalnorthamerica.com/?fbclid=IwAR1l3o10SwQZ4yNK5cWuGXJ-7bf4lh6yixcZ5eFOu78u6xQ1aLSXODRQJAQ

 

 

Loading...