Banner

लायन्स क्लब क्विन्स बुद्ध,न्युयोर्कको नयॅा नेतृत्वमा बिक्की पुलामी

 

मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क
लायन्स क्लब अफ क्विन्स बुद्धको नयॅा नेतृत्वमा खडग बहादुर पुलामी ( बिक्की) सर्बसम्मत चयन भएका छन्

लायन्स क्लब अफ क्विन्स बुद्धको सम्पुर्ण पदाधिकारीहरुको उपस्थितीमा भर्चुअली बसेको बैठकबाट २०२२२३ को लागी लायन खडगबहादुर पुलामी (बिक्की) लाई सर्बसम्मत अध्यक्ष पदको लागी चयन गरेको हो

भर्चुअली बसेको बैठकबाट प्रथम उपाध्यक्षमा लायन बुद्ध पौड्याल, द्वितिय उपाध्यक्षमा लायन सोनु मल्ल तृतिय उपाध्यक्षमा लायन शिबजी खड्का चयन हुनुभएको हो त्यस्तै गरी सचिब पदमा लायन चन्द्र नेपाली, कोषाध्यक्षमा सुरेश कार्की, मेम्बरशिप चेयरमा सांग दोर्जे शेर्पा सिग्नेचर कार्यक्रम संयोजकमा प्रकास बस्नेत सर्बसम्मत चयन हुनु भएको हो

 

 

Loading...