Banner

महिलाको नेतृत्वमा क्विन्स केटिएम लायन्स क्लब

 

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क क्विन्स केटिएम लायन्स क्लबको अध्यक्षमा रश्मी श्रेष्ठ निर्बाचित भएको

क्विन्स केटिएम लायन्स क्लब, न्युयोर्कको भर्चुअली बसेको बैठकले लायन रश्मी श्रेष्ठलाईअध्यक्षपदको लागी पक्का गरेको हो

यस् भन्दा पहिले लायन अशोक कार्कीको कार्यकालमा एक कार्यकाल कोषाध्यक्षको रुपमा काम गरेको थियो

लायन रश्मी संगै उपाध्यक्ष पदमा लायन राजन आचार्य, सचिब पदमा लायन करुणा श्रेष्ठ कोषाध्यक्ष पदमा लायन अरुणा लामालाईमनोनित गरेको हो त्यस्तै गरी मेम्बरशिप चेयरपर्शनमा लायन बिष्णु तामांग, क्लब सर्भिस चेयरपर्शनमा रिना लामिछाने कम्युनिकेशन/मार्केटिंग चेयरपर्शनमा भगवती कार्की चयन भएको हो

 

 

Loading...