Banner

गोर्खाली समाज र कलाकार संघको संयोजनमा “लक्का जवान” न्युयोर्कमा प्रदर्शन हुदै

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क गोर्खाली समाज न्युयोर्क नेपाली अमेरीकन कलाकार संघको संयुक्त आयोजनामा नेपाली चलचित्रलक्का जवानन्युयोर्कमा प्रदर्शन हुने भएको

संयुक्त राज्य अमेरीकाको म्यारील्यान्ड निवासी ध्रुब वन्तले निर्माण गरेको चलचित्रलक्का जवानलाई शिवहरी पौड्याल (मुखा हानुजस्तो)ले निर्देशन गरेका हुन् भने चलचित्रको मुख्य भुमिकामा दिलिप रायमाझी, सलोन बस्नेत, प्रियंका कार्की, बर्षा शिवाकोटी, सरोजखनाल, शिबहरी पौड्याल, राजाराम पौड्याल, किरण केसी, शुशिल पौड्याल अनु वन्त छन्

गोर्खाली समाज न्युयोर्क नेपाली अमेरीकन कलाकार संघको संयुक्त आयोजनामा नेपाली चलचित्रलक्का जवानयही जुलाई१७,२०२२ (July 17,2022) आईतबार (Sunday) राति ६ः०० (6:00pm) को शो न्युयोर्कको एस्टोरिया स्थित रेगल युए कौफम्यानएस्टोरिया मुभि थिएटरमा प्रदर्शन हुन लागेको हो 

 

 

Loading...