Banner

न्युह्याम्पसायरमा “लक्का जवान” प्रदर्शन हुने भएको छ ।

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क ।स्काई ईन्टरटाईन्मेन्टको आयोजनामा नेपाली चलचित्रलक्का जवानन्युह्याम्पसायरमा प्रदर्शन हुने भएको

 

संयुक्त राज्य अमेरीकाको म्यारील्यान्ड निवासी ध्रुब वन्तले निर्माण गरेको चलचित्रलक्का जवानलाई शिवहरी पौड्याल (मुखाहानुजस्तो)ले निर्देशन गरेका हुन् भने चलचित्रको मुख्य भुमिकामा दिलिप रायमाझी, सलोन बस्नेत, प्रियंका कार्की, बर्षा शिवाकोटी, सरोजखनाल, शिबहरी पौड्याल, राजाराम पौड्याल, किरण केसी, शुशिल पौड्याल अनु वन्त छन्

स्काई ईन्टरटाईन्मेन्टको आयोजनामा नेपाली चलचित्रलक्का जवानयही जुलाई ३०,२०२२ (July 30 ,2022) शनिबार (Saturday) राति ८:०० (8:00pm) को शो न्यु ह्याम्पसायर स्थित ३८ सिनेम्याजिक वे, हुकसेट (38 Cinemagic way, Hooksett, New Hampshire)मा प्रदर्शन हुन लागेको हो 

 

MAKAI HOUSE Online TV

बाग्लुंग देखी अमेरीका ।JOURNEY-यात्रा । PRAKASH SAPUT w/BICKY PULAMI ।। मकै हाउस अनलाईन टिभी

5DBE748A-E932-4A4A-9F3D-180155A2B62D-1024x1024.jpeg

Loading...