Banner

श्रीमतीको हत्या गरी आफुपनी तिन तल्लाबाट हामफाली आत्महत्या गरेका छन्

 

मकै हाउस टिभी एण्ड न्युज,
चितवन
चितवन,भरतपुर उपमहानगरपालिका वडा नं. १० स्थित रमाईलो चोकमा श्रीमान द्वारा श्रीमतीको घाटी रेटी तिन तल्लामाथिबाट हाम्फाल्दा श्रीमानको पनि मृत्यु भएको

 

श्रीमती बर्ष ३५ की रुस्मा घिमिरे (आचार्य)को उनका श्रीमानले गए राती १० बजे तिर धारिलो हतियार प्रयोग गरी घाँटीरेटी हत्या गरेकोहो घरमा बसेर मोबाईल चलाईरहेको अवस्थामा उनका श्रीमानले धारिलो हतियार प्रहार गरि घाटी रेटी हत्या गरी आफु पनी  तिनतल्लाबाट हामफाली ज्यान दिएको स्थानिय बासिन्दाले बताएको दुबैजनाको शव पोष्टमार्टमका लागि भरतपुर अस्पातलमाराखिएको

Loading...