Banner

गायक बुद्ध लामाको गितहरु युट्युबबाट हटाईएको छ ।

मकै हाउस टिभी एण्ड न्युज,

काठमाण्डौ नेपाल आईडल सिजन मा उपाधी जिते पछी एकाएक चर्चामा आएका गायक बुद्ध लामाको गितको भिडियोहरु युट्युबबाट हटाईएको

 

गायक लामाले नेपाल आईडलको उपाधि जितिसके पछीसानी नरिसाउन”, “मेरी आमालैबरी लैतामांग सेलो गितको भिडियो नेपाल आईडलको अफिसियल युट्युब च्यानलबाट सार्बजनिक गरेका थिए लाखौले हेरीसकेको उक्त गितका भिडियोहरु उक्त युट्युब च्यानलबाट एकाएक गायब भएपछी गायक लामाले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत लेख्दै नेपाल आईडल टिम एपिवनटिभीलाई ध्यानार्कर्षण गराएको

 

 

Loading...