Banner

बुद्ध लामाले भने प्राबिधिक कारणले भिडियो प्राईभेट भएको रहेछ , अहिले फेरी हेर्न मिल्छ

मकै हाउस टिभी एण्ड न्युज,

काठमाण्डौ नेपाल आईडल सिजन मा उपाधी जिते पछी एकाएक चर्चामा आएका गायक बुद्ध लामाको गितको भिडियोहरु  पुन: सार्बजनिक (पब्लिक) भएको छ 

 

गायक लामाले नेपाल आईडलको उपाधि जितिसकेपछीसानी नरिसाउन”, “मेरी आमालैबरी लैतामांग सेलो गितको भिडियो नेपाल आईडलकोअफिसियल युट्युब च्यानलबाट सार्बजनिक गरेका थिए लाखौले हेरीसकेको उक्त गितका भिडियोहरु उक्त युट्युब च्यानलबाट एकाएक गायब भएपछी गायक लामाले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत लेख्दै नेपाल आईडल टिम र एपिवन टिभीलाई ध्यानार्कर्षण गराएको थियो । र भोली पल्ट पुन: प्राईभेट गरिएका भिडियो सार्बजनिक (पब्लिक) गरेका छन् । मकै हाउस न्युज.कम लाई जानकारी गराउदै गायक बुद्ध लामाले प्राबिधिक कारण भएको भन्दै अहिले कुरा मिल्यो भनेका छन् । अहिले उनको गितका भिडियोहरु युट्युबमा  पुन: हेर्न सकिन्छ । 

 

 

 

 

 

Loading...