Banner

‘लाईफ ईन एल.ए.’ न्युयोर्कमा प्रदर्शन हुदै

 

मकै हाउस टिभी एण्ड न्युज, 

न्युयोर्क अमेरीकामा बनेको नेपली चलचित्रलाईफ ईन एल..” न्युयोर्कमा प्रदर्शन हुने भएको

सुर्य नारायण श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्रलाईफ ईन एलए  संयुक्त राज्य अमेरीकाको  लस एन्जल्स वरीपरीको क्षेत्रमा शुटिंग गरिएको हो लस एन्जल्सको जिवन शैलीलाई चलचित्रमा उतार्न खोजिएको चलचित्र बास बिसुबास ईन्टरटाईन्मेन्टको लगानीमा तयार भएको हो

चलचित्रमा नायिका द्वय अकेशा बिष्ट, शिल्पा मास्के  नायक बास बिसुको मुख्य भुमिका रहेको

अंजित गुरुंग, शंकर बिसुन्के, पासांग शेर्पा र बास बिसुको संयोजन पशुपती श्रेष्ठ (बुद्ध एकाउन्टिंग)को सहगोर्थमा नेपाली चलचित्रलाईफ ईन एलएन्योयुर्कमा प्रदर्शन हुन लागेको हो

उक्त चलचित्र अगस्ट २१,२०२२ (आईतबार)को दिन न्युयोर्कको एस्टोरिया स्थित रेगल युए कौफम्यान थिएटरमा सॅाझ ५ः३० बजेको शोमा प्रदर्शन हुने भएको

 

 

Loading...