Banner

मेरो भ्वाईस कप र डान्स कप युएसएका बिजेताले नगद २० हजार डलर र कार प्राप्त गरेका छन् ।

 

मकै हाउस टिभी एण्ड न्युज,

ओहायो संयुक्त राज्य अमेरीकाको ओहायो राज्यमा गए राती भएको मेरो भ्वाईस कप युएसए सिजन मेरो डान्स कप युएसएसिजन को ग्रान्ड फिनालेमा प्रबिन बर्देवा उपाधी रेनुका चाम्लिंगले उपाधि जितेका छन्

 

ईन्ट्रा फाउन्डेसन अमेरीकाले आयोजना गरेको यस् वटा रियालिटी शोको ग्रान्ड फिनाले ओहायो राज्य स्थित कोलम्बस कन्भेन्सनसेन्टरको सभाहलमा सम्पन्न भएको हो

प्रतियोगीहरुको हौसला बढाउन उनिहरुको ब्यक्तित्व बिकासमा सहयोग पुग्ने हेतुले दुबै रियालिटी कार्यक्रमका टप १२ प्रतिष्पर्धिलाईनेपाल लिएर गएको थियो नेपालबाटै टप का प्रतिष्पर्धी छनौट गरी ग्राण्ड फिनाले अमेरिकामै सम्पन्न गरेका थिए

मेरो भ्वाईस कप युएसए सिजन को उपाधी प्रबिन बर्देवाले हात पराका छन् जित संगै उनले नगद अमेरिकी डलर १० हजार टोयोटार्याभ फोर कार प्राप्त गरेका छन् भने दोश्रो भएका करण तामांगले नगद हजार अमेरिकी डलर सुनको कप प्राप्त गरेका छन्। तेश्रोस्थान हासिल गरेकी शीतल शर्माले हजार अमेरिकी डलर,  चौथो हुने लीला गजमेर पाचौं हुने बाबा खालिङले १५१५ सय अमेरिकीडलर प्राप्त गरेका छन्।

त्यस्तै गरी मेरो डान्स कप युएसए सिजन को उपाधी रेनुका चाम्लिंगले जितेकी छिन् जित संगै उनले पनि १० हजार अमेरिकी डलर टोयोटा र्याभ फोर कार प्राप्त गरेकी छन् त्यस्तै गरी दोश्रो हुने आयुषा समाल नगद अमेरिकी डलर हजार  सुनको कप प्राप्त गरेकीछिन भने तेस्रो हुने  सुनीताले हजार अमेरिकी डलर प्राप्त गरेकी छन्।


कोलम्बस कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा बरिष्ठ संगीतकार शम्भुजित बांस्कोटा, चर्चित गायकहरु नरेन्द्र प्यासी, केशबपौडेल, शिव परियार,मनोजराज शिवाकोटी,सुजाता बर्मा,अर्जुन रसाइली, जगदीश समालले प्रस्तुति दिएका थिए भने अभिनेता दिलिपरायमाझी, अभिनेत्री सारङ्गा श्रेष्ठ केकी अधिकारीले नृत्य प्रस्तुत गरेका थिए

मेरो भ्वाईस कप युनिभर्सल मेरो डान्स कप युनिभर्सल अबको अर्को ठुलो रियालिटी कार्यक्रम रहेको बिजेताले जनही ७५ हजारअमेरीकी डलर प्राप्त गर्ने ईन्ट्रा फाउण्डेसनका संस्थापक अध्यक्ष दिल्ली अधिकारीले जानकारी गराएका छन्

 

Loading...