Banner

हामिले एक्कासी अनाधिकृत संरचनाहरु भत्काउन सुरु गरेका होईनौ : बालेन शाह

 

मकै हाउस टिभी एण्ड न्युज,

काठमाण्डौ । काठमाण्डौ महानगरका प्रमुख बालेन शाहको प्रतक्ष्य निगरानीमा केहि दिन देखि काठमाण्डौ महानगरपालिका भित्र अनधिकृतरुपमा बनाएका संरचनाहरु भत्काईरहेको सम्बन्धमा मेयर शाहले “हामिले एक्कासी अनाधिकृत संरचनाहरु भत्काउन सुरु गरेका होईनौ” भनि सामाजिक संजालमा लेख्दै उत्तरदायी हुनु र यदी अनधिकृतरुपमा संरचना बनाएको छ भने पनि आफैले भत्काउनु अन्यथा महानगरले आबश्यक कारबाही गर्ने कुराको जानकारी सहित लेखेका छन् । 

 

 

 

Loading...