Banner

न्युयोर्कमा मनाईएको इन्द्रजात्रा र लाखे नाच तस्बिरमा (फोटो फिचर)

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क ।  न्यूयोर्क र आसपासको क्षेत्रमा बसोबास गर्ने नेवारी समुदायले इन्द्रजात्राको अवसरमा  ईन्द्र र कुमारी संगै लाखे नाच प्रदर्शन गरेका छन् ।

 

नेवाः गुठी न्यूयोर्कको आयोजनामा गत शनिबार न्युयोर्कको ज्याक्सन हाइट्समा यन्या पुन्ही अर्थात इन्द्रजात्रा विशेष रुपमा मनाइएको हो । जात्रामा कुमारी, गणेश र भैरवको रथ यात्राको साथै नेवारी कला झल्किने विभिन्न प्रस्तुतिका साथै विशेष सांस्कृतिक कार्यक्रम गरिएको थियो । 

न्युयोर्कमा मनाईएको ईन्द्रजात्रा र लाखे नाच फोटोमा ।

 

 

 

 

Loading...