Banner

दुबईमा कामदामको रुपमा रहेका एक नेपाली युवाले ३५ करोडको चिट्ठा जितेको छ ।

 

मकै हाउस टिभी एण्ड न्युज, 

काठमाण्डौ । दुबईमा कामदारको रुपमा रहेका एक नेपाली युबाले (एक करोड दिराम) झण्डै ३५ करोड नेपाली रूपैयाँ बराबरको चिठ्ठा जितेको छ । 

केही वर्ष अघि मात्र  कार धुने काममा दुबई गएका ३१ वर्षीय भरत बिश्वकर्माले युएईको चर्चित मजुज चिठ्ठामा १ करोड दिराम जितेका हुन् । 

 

 

 

भरतले दुई वर्षदेखि यो चिट्ठा किनेका थिए । अन्ततः उनको भाग्य बल्ल खुल्यो । भरतले जितेको उक्त चिट्ठा मजुजले साप्ताहिक रूपमा खुलाउने चिठ्ठा हो । 

 

Loading...